चिया पसलमा गरेका गफ पनि सुन्दै गर्नु पर्छ
काम लाग्दा हुन्छन मनमा गुन्दै गर्नु पर्छ
कुरा हुन्छन आकाश्का जून तारा खसाल्ने धर्तीमा
एउटा तारा यता झर्ने हो कि झोली बुन्दै गर्नु पर्छ
हावाले भरेर नै होला पेट पनि वहाहरुको मामाम्वे
फुटी सातो जाने होकि डरले कान थुन्दै गर्नु पर्छ
यथार्थवदी भन्न करै लाग्छ आफ्नो चरीत्र खोले पछि
कतै महामानव भेट्टीने हुन् त्यहाँ डुन्दै गर्नु पर्छ विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
21 hours 45 min ago
1 day 5 hours ago
1 day 23 hours ago
2 days 46 min ago
2 days 7 hours ago
3 days 2 hours ago
3 days 5 hours ago
3 days 6 hours ago
3 days 6 hours ago
3 days 9 hours ago