roshan baral

4
Jul

love letter

अविरल मायाका कोशेलीहरु संगै सम्बोधन गर्न चाहे तिमिलाई प्रिय सिर्जना ! विस्तृतमा पढ्नुस् »

10
Feb

खप्पर खप्पई फोर्न मन लाग्छ

तिम्रो नाममा एउटा प्रेम पत्र कोर्न मन लाग्छ
घन्टे आउदा तिम्रो तस्बिर सुटुक्कै चोर्न मन लाग्छ

तर तिमि भने जम्काभेट हुदा नि तर्किएको देख्दा
ढुंगा टिपेर तिम्रो खप्पर खप्पई फोर्न मन लाग्छ

रोशन बराल "इलामेली"

10
Feb

गज़ल

तिमि पूर्व रुन्छ्यौ अरे,म त यहाँ पश्चिम रुन्छु.
जब तिम्रो याद आउछ,तब छेउको तस्बिर छुन्छु

मर्न त मर्नु नै पर्छ,तर बाँचेर मर्नु पर्छ
तिमि त जीवनको,सुरुमै हरेश खाएको हल्ला सुन्छु

मैले गरे जति माया,तिमिलेनी गरेकै छ्यौ
त्यसैले भंछयौनी किताब पढदा,हरेक पाना को अक्छ्यरमा हुन्छु

पखेटा भए उडेर भेट्थे, सागर भए पौडेर आउथे
सागर बनाउन मेची थुन,अब म यहाँ काली थुन्छु

रोशन बराल "इलामेली"

Syndicate content