( जवाफ दिनुहोला है त चाहानुहुन्छ भने )
गजल
निगरानी कति साह्रो तिम्री आमाको ।
आखा छल्लै साह्रै गाह्रो तिम्री आमाको ।
तिम्रो समिप देख्नै हुन्न सातो काड्छिन् मेरो
नजिक देखे चढ्छ पारो तिम्री आमाको ।
ज्वाई भनेर पाउ पर्दा थाहा पाउलिन् बल्ल
मलाई देखे नजर तारो तिम्री आमाको ।
मिठो बोली बोले पनी खेर जादैनथ्यो
बोली भन्दा अघि घारो तिम्री आमाको । विस्तृतमा पढ्नुस् »
गजल
सागर ज्ञावाली “प्रितम”
वालिङ , स्याङ्गजा
9846154351
आफ्नो मात्र जिद्धी सँधै गछ्र्यौ तिमी किन ?
कलहको बिउ घरमा छछ्र्यौ तिमि किन ?
पानी लिन गयौ भने उतै बिहान बिताउँछ्यौ
छिमेकीको मन समेत हछ्र्यौ तिमि किन ?
बुढि आमा मेला जाँँिन्छन सघाउन कुरै छैन
आरोप लाउँदै उल्टै आँखा तछ्र्यौ तिमि किन ?
पढेकि छौ, बुझेकी छौ भन्ने लाग्थ्यो मलाई तर
रात दिनै कल गरेर मछ्र्यौ तिमि किन ? विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
21 hours 49 min ago
1 day 5 hours ago
1 day 23 hours ago
2 days 50 min ago
2 days 8 hours ago
3 days 2 hours ago
3 days 5 hours ago
3 days 6 hours ago
3 days 6 hours ago
3 days 9 hours ago