santosh Niraula

19
Aug

maya ke ho

आसु दिने बैगुनीलाई माया के हो
एकै छिनमा मन बदलिने छाया के हो

घाउ लाग्यो मुटुभरी बाहिर हास्नु पर्यो
आफ्नो भन्दा ताडी जाने नाता के हो

कसले डग्यो जिन्दगीमा गरि गरि मलाई
मेरो भाग्योमा नराम्रो लेखने दाता के हो

जिन्दगीको बाटो लामो तिमि बिना सानु
चोखो पिरती नअटाउने योस्तो खाता के हो

Syndicate content