santosh malla

4
Feb

untiteled

santosh malla's picture

तिमी भन अहिले पनि, बिहे गर्न मान्छु भन्छौ !!
आटो पिठो के के हुन्छ, तिम्रै जुठो खान्छु भन्छौ !!

म त एक्लै भएँ 'सन्तोष' तिमी चाडै आइदिए,
हाट बजार मेला पात, तिमी संगै जान्छु भन्छौ !!

हात माग्न आउनु भन्या तिम्रो गाउँ नै देख्या छैन,
पहिला आउ अनि संगै, घुमाउन लान्छु भन्छौ !!

वियोगले कति जलें कति तड्पे रातहरुमा, विस्तृतमा पढ्नुस् »

Syndicate content