self

1
Apr

maya

भावना

जिन्दगीको रथ हाक्न घरवार लियौ खुशी लाग्यो ।
झुपडीमा वस्थ्यौ आज दरवार लिर्या खुशी लाग्यो ।

छुरा रेटी मनमुटु छिया छिया पार्दा पनि
उल्टै घाँटी रेट्न भनि तरवार लियौ खुशी लाग्यो ।

सागर ज्ञावालि प्रितम
वालिङ , स्याङ्गजा
anjanpreetam@yahoo.com विस्तृतमा पढ्नुस् »

Syndicate content