shailendra kumar mahato

4
Dec

को गर्छ जात पातको कुार

को गर्छ जातपातको कुरा
उ मुर्ख छ मान्छै हुदैनन् कहिले पुरा

जातपातको कुरा गरि आफुलाई ठुला ठान्नेहरु
अव छैन यो संसारमा जातपातको कुरा मन्ने हरु ।

जात हुन्छ ठुलो ,उनीहरुको
मान्छेले मान्छेलाई मायागर्नेहरुको ।
जो ठुलो जातमा जन्मे पनि मान्छे जस्तो गर्दैनन् त्यो
त्यही मान्छेहरुको जात छ गिरेको

Syndicate content