suman ghimire

21
May

अलमल नगर्नु सुहागरातमा ,

दुवै जना लाई हतार होला, अलमल नगर्नु सुहागरातमा ,
आउलो लगाउ, बत्ति निभाउ ,झलमल नगर्नु सुहागरातमा !

मुटुको धड्कन बढेर आउला, यौबनको पारो चढेर आउला ,
खापेरै बस ,हतार नगर , सलबल नगर्नु सुहागरातमा !

अङ्ग अङ्ग काउकुती लाग्ला , नसा नसा फुलेर आउला,
उत्ताउली भन्ला फेरी उसले,चलमल नगर्नु सुहागरातमा !

ओठले ओठलाई डस्नु , चुप चाप लाएरै बस्नु ,
अईया-अईया , आत्थु -आत्थु, खलबल नगर्नु सुहागरातमा !! विस्तृतमा पढ्नुस् »

21
May

यस्तो लागेको छ "६०१", सबैका बंगारा झरीदिउँ जस्तो,

यस्तो लागेको छ "६०१", सबैका बंगारा झरीदिउँ जस्तो,
सेतो घरमा बम हानी, एक-एकलाई मारीदिउँ जस्तो!!

कस्तो कस्तो सपना देखें जोश चड्याछ एकाबिहानै देखि,
मारेर सबलाई बरु डेरा, नख्खु तिरै सारीदिउं जस्तो!!

नेपाल आमालाई चुस्न पल्केका , बिदेसिका दलालहरु,
छप्काएर सालेहरुलाई एकै चिहान पारीदिउं जस्तो !!

लुछ्नु लुछेउ , चुस्नु चुसेउ, अब सकिए तिमार्का दिन, विस्तृतमा पढ्नुस् »

Syndicate content