sunil bardewa

5
May

nadi sagay

नदी संगै गए जाउ बाँध बनी छेक्ने छैन, हुरी बतास बनेरै जाउ पहाड बनी रोक्ने छैन ।
वादल सँगै उडेर गए पनी, बज्र बनी फटाउने छैन। हैंजा बनी फैलिए पनी, औषधी बनी रोक्ने छैन । जहाँ मन लाग्छ त्यहीँ जाउ, तगारो बनी छेक्ने छैन। सीसा झै फुटायौ माया, प्रेमलाईअब जोड्ने प्रयास गर्ने छैन।
प्रेमको वासनाले लोभ्याए पनी,लोभी बनेर स्वीकार्ने छैन। रत परे वीहान आउँछ, विस्तृतमा पढ्नुस् »

Syndicate content