"कहिलै नछल्किने मनको ताल"
कहिलै नछल्किने गरि बसेको यो मनको ताल
अनायसै गरी ढुंगा फ्याकी बनायौ तनको ताल
त्यसै बेला मनको तलाउ छाल्की बिछ्त भो
यहाँ दुखि-दुखि चस्कि रह्यो आब रनको ताल
तिमी त्यसैं मलाई बिना होसहवस् छुन आयौ
घातक घाती बनि एक जहर रुप जनको ताल
मेरो मनको दुरीलाई नजिक बनाई दियौ तेसै
कुनै भयवाह धिं गरि बज्न थाल्यो बनको ताल
प्रेम रुपी मूनाहरु फूल्न अनि फल्न थाले तेसै
आहा!सुवर्णको मृदु तलाउ स्वोरुप धनको ताल
मिना बान्तवा "मृदु"
No comments available.
प्रतिकृया लेख्नुस्