कहिलै नछल्किने गरि बसेको यो मनको ताल
अनायसै गरी ढुंगा फ्याकी बनायौ तनको ताल
त्यसै बेला मनको तलाउ छाल्की बिछ्त भो
यहाँ दुखि-दुखि चस्कि रह्यो आब रनको ताल
तिमी त्यसैं मलाई बिना होसहवस् छुन आयौ
घातक घाती बनि एक जहर रुप जनको ताल
मेरो मनको दुरीलाई नजिक बनाई दियौ तेसै
कुनै भयवाह धिं गरि बज्न थाल्यो बनको ताल
प्रेम रुपी मूनाहरु फूल्न अनि फल्न थाले तेसै
आहा!सुवर्णको मृदु तलाउ स्वोरुप धनको ताल
मिना बान्तवा "मृदु"
8 comments
Nice posting. I loved reading
Submitted by bubble shooter (not verified) on Mon, 01/30/2012 - 05:00.Nice posting. I loved reading this article. If you want, please visit my website.
This is a nice write-up. I
Submitted by play game bubble shooter (not verified) on Sun, 01/29/2012 - 16:32.This is a nice write-up. I will spend more time researching this subject.
Hello, I like to find out
Submitted by Bubble Blaster - Bubble Shooter (not verified) on Tue, 01/24/2012 - 21:25.Hello, I like to find out more about this subject. Thank you for writing this.
khaas ma vannu parda aafno
Submitted by bHai on Mon, 12/07/2009 - 16:35.khaas ma vannu parda aafno rachana sampadan garna payo vane ramro hunchha hola kaile kahi galti type vayeko huna sakchha athawa aru kunai reason baata rachana sampadan garnu parne huna sakchha ..........
bHai जी, सुझावको लागि मुरी
Submitted by dreamland on Mon, 12/07/2009 - 19:04.bHai जी,
सुझावको लागि मुरी मुरी धन्वाद नेपाली गजल डट कम परिवार ब्यक्त गर्छ छ ।
तपाईंहरुको सुझाव र सल्लाह अनुसार हामी नेपाली गजल डट कम लाई सुधार गर्दै लैजाने छौं।
फेरी पनि धन्वाद तपाईंलाई तपाईंको अमुल्य समय नेपाली गजल डट कम लाई दिनु भएकोमा।
--नेपाली गजल डट कम परिवार--
yahaharulaii dhnybad chh. im
Submitted by mina bantawa (not verified) on Mon, 12/07/2009 - 12:00.yahaharulaii dhnybad chh. im so proud with nepaligazal.com familis."mridu"
kripya sampadak ji yaha mero
Submitted by bantawabj on Sun, 12/06/2009 - 23:03.kripya sampadak ji yaha mero gazal 2 patak galatile chapin gaechaa edit garne thau pani patta lagen chaama prathi chu. bantawa "mridu"
हामीले तपाईंको एउटा गजल लाई
Submitted by dreamland on Mon, 12/07/2009 - 07:34.हामीले तपाईंको एउटा गजल लाई तपाईंको प्रकाशित रचनाहरुको पानामा सारेका छौं । तपाईं आफ्नो नाम मा क्लिक गरेर तपाईंका प्रकाशित सबै रचनाहरु हेर्नु सक्नु हुन्छ।
जानकारी गरै दिनु भएको मा तपाईंलाई नेपाली गजल डट कम परिवार हार्दिक धन्यवाद ब्यक्त गर्दछ।
साथै हामीले सदस्यहरु लाई यस वेबसाईटमा एक पल्ट प्रकाशित भइसकेको रचनाहरुलाई सम्पादन गर्ने अधिकार अहिले सम्म प्रदान नगरिएकोले तपाईंले सम्पादन गर्ने ठाउँ नभेटौनु भएको हो।
"सम्पादन" गर्ने अधिकार प्रदान गर्ने कि नगर्ने भन्ने बिषयमा छलफल भाईरहेको ले तपाईंहरुको सुझाव पनि हामीले अपेक्षा गरेको छौ।
--नेपाली गजल डट कम परिवार--
प्रतिकृया लेख्नुस्