साइलीले त्यो रित्तो गिलास भर्दा भर्दै लँडे
सोमरसको नसा यो चड्दा चड्दै लँडे
पिउनलाई रोक्थ्यौ पहिला फेरी आज जिउनलाई
बेहोसिमा त्यही कुरा रट्दा रट्दै लँडे
बैरीसँग पठाइ रैछौ तिम्ले मलाई छोड्या खबर
अन्तिम त्यो तिम्रो पत्र पढ्दा पढ्दै लँडे
बस्ने ठाउँ त्यही थियो तिम्रो मन, मेरो डेरा
निकाल्यौ अनी यो गल्लीमा सड्दा सद्डै लँडे
No comments available.
प्रतिकृया लेख्नुस्