अजब हुन खोज्दैछ मेरो देश
अताली रुन खोज्दैछ मेरो देश
फैलियो पापै पाप यहाँ निरन्तर
पुण्य धुन खोज्दैछ मेरो देश
जन्मिदै दुस्कर्म को पाठ पढी
अखडा छुन खोज्दैछ मेरो देश
हरेक मान्छे आफ्नै स्वार्थमा
हिरा र सुन खोज्दैछ मेरो देश
पेटकै लागि भाइ भाइ मारी
घरमै खुन खोज्दैछ मेरो देश
मनसुन
2 comments
मनसुन जी, तपाईंको सुझावलाई
Submitted by सम्पादक on Sun, 12/27/2009 - 14:00.मनसुन जी,
तपाईंको सुझावलाई नेपाली गजल डट कम परिवार
स्वागत गर्दै हामीले दोश्रो पल्ट पून प्रकाशन गरिएको रचनालाई पहिले पाना बाट हटाएको छौ।
फेरि पनि नेपाली गजल डट कम तपाईंको समय र सुझाजको लागि हार्दिक धन्यवाद ब्यक्त गर्दछ।
धन्यवाद
Dhanyabaad chha nepali gajal
Submitted by Manoj kafle on Mon, 12/28/2009 - 15:33.Dhanyabaad chha nepali gajal pariwaar laai ma pani yahako pragati chahanchhu.
Mansun