फेरी मलाई जिन्दगीले ठगे जस्तो लाग्छा !
आसु संगै सर खुसि बगे जस्तो लाग्छा !!
सँधै आउने मेरो जून आज किन देखिंदैना !
त्यै मेरो जूनलाई बादलले लागे जस्तो लाग्छा !!
उकालो जिन्दगी गल्यौ कि,सपना पो ढाल्यो !
भित्रैदेखि गत्त्यर्र्यक्का केहि भागे जस्तो लाग्छा !!
चैते आनिकाल्को फूल त्यो मान्दिरमा राखेर !
छाडेर जानेलाई ब्यार्थैमा मागे जस्तो लाग्छा !!
बेचेन छ यो दिल मेरो खराब छ निद्रा पनि !
बिर्सिसकेको यदहरु फेरि जागे जस्तो लाग्छ !!
-देश लामा
हाल दोहा कतार
No comments available.
प्रतिकृया लेख्नुस्