तिम्रो यद्हरुले म आफै पुरेजस्तो लाग्छा !!
हिउँचुली झैँ तिम्रै माया चुरेजस्तो लाग्छा !!
साथ् हुन्छा, तिमी प्रतेक रातको सपनाहरुमा !
बिपनामा एक्लै हुँदा भाग्यनै लुरेजस्तो लाग्छा !!
भावनाको सम्बन्ध, झनै गहिरो हामी छुट्दा !
संगाम हुने दिनहरु भने तुरेजस्तो लाग्छा !!
भन्छन सबले भुलिदेउ, म कसरि भुल्न सक्छु र !
जो छ तिम्रो आवाज कानैनिर घुरेजस्तो लाग्छा !!
पीरतिमा माया लाउदा दुवै खुसीले मख्ख थिए !
सुकिला नयन भरि आँशु पो जुरेजस्तो लाग्छा !!
No comments available.
प्रतिकृया लेख्नुस्