मै दोषी रहेछु,,

म नै रहेछु दोषी, उन मा केहि खोट भेटिन !
दुखि रह्यो मन भित्रभित्रै , तर कुनै चोट भेटिन!!

जित्त्थें होला मैले पनि, प्रेम को त्यो चुनाबमा !
सबै थियो केवल "माया "को , एक भोट भेटिन!!

धेरै आए जिन्दगि मा माया गर्छु भन्ने हरु !
कसै मा नि " दिल" भित्र को त्यो अठोट भेटिन!!

धेरै थिए दाँया बाँया , जब थियो "दिल" मा खुशी!
आज एक्लै रुंदा याँहा, बरै भन्ने ओंठ भेटिन!!

के गरूँ, म कसो गरूँ , को छ सुन्ने "राज" को कथा !
दुखि रह्यो मन भित्रभित्रै, तर कुनै चोट भेटिन !!

ति. राज श्रेष्ठ "दिल"
चिसापानी-६ रामेछाप,

5 comments

22
Feb

Many mothers were told during

Many mothers were told during pregnancy to avoid sushi, but while breastfeeding , it is fine to eat raw fish periodically.

15
Feb

I feel that it's best to

I feel that it's best to write extra on this subject. It might not be a taboo topic however generally people are not enough to speak on such topics.

21
Apr

Gazal ta dubera lekheko jasto

Gazal ta dubera lekheko jasto lagyo ... Dherai Ramro chha

22
Apr

thanks bro,, wishing to have

thanks bro,,
wishing to have your coment continuily,, i am not a poet as you are,, how ever trying to creat some,,,,,

21
Apr

सम्पूर्ण गज़ल प्रेमी साथी

सम्पूर्ण गज़ल प्रेमी साथी हरु, यो वेबसाइट मा मेरो टिन ओटा नाम मा बाट मैले गज़ल हरु पोस्ट गरेको छु अन्येथा नमान्नु होला तर ठेगाना वने एऔतै छ, मेरो पहिले को अद्द्रेस को पासवोर्ड बिर्सेको कारण अर्को बनाउनु परेको हो,,,,
गज़ल पोस्ट भयेका मेरो नाम हरु,, रजदिल श्रेष्ठ , तिर्थ राज श्रेष्ठ , ति राज श्रेष्ठ, हुन्.
धन्द्येबाद