
मन अति बेचैन–बेचैन हुन्छ तिमिबिना ।।
थामिन्न हर पल तड्पाईमा रुन्छ तिमिबिना ।।
स्वर्ग जस्तै लाग्छ मलाई तिमी हुँदा मेरो साथ
तिमी गयौ भएँ एक्लै विरह धुनछ तिमीविना ।।
किन हुन्छ मिलनभन्छा बिछोड धेरैधेरै
कालो अँधेरो ग्रहणको जुन्छ तिमीविना ।।
बादल छायो कालो कालो, जताततै बाटोभरी
मलाई त प्रकृतिकाहर सृष्टि बैगुनछ तिमीविना ।।
कतिलाई सम्झाए जीवन यस्तै हो भन्दैहिजो
तरआफै आज केवल मृत्युनै, चुन्छ तिमीविना ।।
================================
2 comments
really verry nice ........
Submitted by अतिथी (not verified) on Thu, 09/02/2010 - 22:28.really verry nice ........ like a real my life...my heart's words...
hands up to your gazal
Submitted by raj shreastha (not verified) on Mon, 08/30/2010 - 17:35.hands up to your gazal bro,,,,,
really nice,,,,
i like it,,,,
keep posting
प्रतिकृया लेख्नुस्