हिराजडित महल के काम भट्टी डुल्न थालेपछि
सराबको मातमा आफैँलाई भुल्न थालेपछि
नशानै जीवन भयो उद्देस्यको के कुरा भो
पिडा घोल्दै रक्सिसंग हर बखत झुल्न थालेपछि
के ब्येक्तितो बनाउनु के साहस देखाउं मा
भट्टी संग जोड्या परिचय खुल्न थालेपछि
नशा मात अनि बोतल यिनै मेरा खोजि बने
बोतलको मज्जा संगै जीवन फुल्न थालेपछि
हिराजडित महल के काम भट्टी डुल्न थालेपछि
सराबको मातमा आफैँलाई भुल्न थालेपछि
गजलकार:रामचन्द्र तिमिल्सिना सुडाल ६ भक्तपुर
2 comments
के साहस देखाउं म हुनुपर्ने मा
Submitted by Ramchandra timilsina on Tue, 04/26/2011 - 08:11.के साहस देखाउं म हुनुपर्ने मा भएछ मिलाएर पढ़िदिनुहोला यो गजल पढेर पनि प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा राखेको छु अरु गजल हरुका लागि गजलकार हरु को लागि गजलकारहरुको सुचिमा गइ रामचन्द्र तिमिल्सिनामा हेर्नुहोला आशा छ तपाइले खोजिरहनुभएको जस्तै गजलहरु पढ्न पाउनु हुनेछ
के साहस देखाउं म हुनुपर्ने मा
Submitted by Ramchandra timilsina on Tue, 04/26/2011 - 08:10.के साहस देखाउं म हुनुपर्ने मा भएछ मिलाएर पढ़िदिनुहोला यो गजल पढेर पनि प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा राखेको छु अरु गजल हरुका लागि गजलकार हरु को लागि गजलकारहरुको सुचिमा गइ रामचन्द्र तिमिल्सिनामा हेर्नुहोला आशा छ तपाइले खोजिरहनुभएको जस्तै गजलहरु पढ्न पाउनु हुनेछ
प्रतिकृया लेख्नुस्