म सँग नि तिम्रो जस्तै कुरा भाको भए,
देखे जती सोचे जती सबै पुरा भाको भए,
म सँग नि तिम्रो जस्तै कुरा भाको भए,
बनाउँथे छिया छिया कती कती मुटु हरु,
मेरो मन नि तिम्रो जस्तै छुरा भाको भए,
म सँग नि तिम्रो जस्तै कुरा भाको भए,
बिताइदिन्थे सारा जिबन एक्लिएर सधैं भरी
म पनि तिमी जस्तै सुरा भाको भये ,
म सँग नि तिम्रो जस्तै कुरा भाको भए,
हुने थिएन हार मेरो जित्थे होला मैले पनि,
तिम्रो जस्तै मेरो बानी चतुरा भाको भए,
म सँग नि तिम्रो जस्तै कुरा भाको भए,
म सँग नि तिम्रो जस्तै कुरा भाको भए,
देखे जस्ती सपना सबै पुरा भाको भए,
राज श्रेथ तिर्थ
चिसापानी - 6 रामेछाप, नेपाल,
हाल बर्लिन, जर्मनी
No comments available.
प्रतिकृया लेख्नुस्