गजल ....पिउनु ---याद... भरि.. थियो र पिएँ ..

Ram Sharan Shrestha's picture

याद... भरि.. थियो र पिएँ ।।
आँसु.. झरि.. थियो र पिएँ ।।

प्यूनुको मज्जा, के था नप्यूनेलाई,
नसा.. अजम्बरी.. थियो र पिएँ ।।

लोकल मात्र, कति पिउँनु सधै,
आज सहरि... थियो र पिएँ ।।

रेड ब्ल्याक, बिभिन्न लेबलहरु,
थरि.......थरि.... थियो र पिएँ ।।

मात सँगसँगै, साथ दिने यादहरु,
वरि..... परि... थियो र पिएँ ।।

वियोगका यि आँसुहरु, उनकालागि,
पानी.....सरि ... थियो र पिएँ ।।

निष्ठुरीको त्यो, बनावटी प्रेम,
जादु गरि... थियो र पिएँ ।।

साहारा छ सराब, भएपनि खराव,
पिडा ..घरि. घरि थियो र पिएँ ।।

5 comments

3
Jan

Mero gazal man parai dinu

Mero gazal man parai dinu bhayeko sabai thanks you

2
Jan

so nice i like this too much

so nice i like this too much

2
Jan

hahaha babbal 6 ni ooooooow

hahaha babbal 6 ni ooooooow

1
Jan

Piune sambandhi yati ramro

Piune sambandhi yati ramro gazal ta aaja samma maile padheko nai thiyena ..
Sarai ramro...
Yati sundar matala ...
याद... भरि.. थियो र पिएँ ।।
आँसु.. झरि.. थियो र पिएँ ।।

tyastai yo dui sher le ta jhan manai chhoyo..
रेड ब्ल्याक, बिभिन्न लेबलहरु,
थरि.......थरि.... थियो र पिएँ ।।

मात सँगसँगै, साथ दिने यादहरु,
वरि..... परि... थियो र पिएँ ।।

wa..wa..a aaja yo gazal ko tafima ma natamastak chhu..

Bastab ma gazal bhaneko yasto po hunuparchha...

31
Dec

very nice i like it.

very nice i like it.