हाम्रो चिनारी

नेपाली साहित्य आकाशमा(विशेष गजल विधा)नविन तथा स्थापित साहित्यकारहरुको रचनाहरुलाई यो ईन्टरनेटको माध्यम बाट संसार भरी छरिएर रहनु भएका साहित्यनुरागी महानुभावहरु माझ पुर्‍याउने र कालान्तरमा एउटा वृहद गजल पुस्तक भण्डार बनाउने उदेश्य बोकी स्थापना भएको युवाहरुको समुह हो नेपाली गजल डट कम।

* नेपाली गजल डट कम साहित्यिक भावनाले अभिप्रेरित युवाहरुको समुह हो ।
* नेपाली गजल डट कम को सदस्य (सदस्य बन्नु यहाँ जानुस्) बने पछी तपाईं आफ्नो रचना आँफै प्रकाशित गर्न सक्नु हुनेछ।
* सदस्यहरुलाई रचना प्रकाशन गरे पछी मेट्ने अधिकार प्रदान नगरिएकोले रचना प्रकाशन गर्नु अघी आफ्नो रचनालाई एक पल्ट दोहोर्याएर पढ्नु अनुरोध गर्दछौ।
* यस वेबसाईट मा प्रकाशित रचना वा लेख (महिनाको एउटा उत्कृष्ट गजल बाहेक) हरुलाई पारिश्रमिक को ब्यबस्था गरिएको छैन |
* यस वेबसाईट मा प्रकाशित गजलहरु मध्ये बाट हरेक महिना एउटा गजल लाई उत्कृष्ट गजलको रुपमा छानिने छ र प्रोत्साहन स्वरुप रु.५०० पुरस्कृत गरिनेछ तर अन्यत्र पनि प्रकाशित भैसकेको गजललाई भने यस स्तम्भमा सहभागी गराइने छैन।
* रचना वा लेख प्रकाशित गर्दा यदी अन्यत्र पनि प्रकाशित भैसकेको भए कृपया स्रोत साभार गरिदिनु हुन अनुरोध गर्दछौं।
* यदी तपाईंको कुनै पनि गजल सम्बन्धी कृतिहरु भए हामीलाई पठाई हाम्रो पुस्तकालयलाई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ।
* कुनै पनि पुस्तक लेखकले प्रतिलिपी अधिकार प्रदान गरे पछी मात्रै यस वेबसाईट मा प्रकशित गरिने छ।
* असभ्य भाषाको प्रयोग, कुनै ब्यक्ती, जाती,धर्मं या वर्ण प्रति आक्षेप लाग्ने खालका रचनाहरु प्रकाशन नगर्ने पूर्णाधिकार नेपाली गजल डट कम लाई छ ।
* यदी तपाईंका कुनै पनि प्रश्न, सल्लाह, सुझाव र प्रतिकृयाहरु भए हामीलाई पठाई (पठाउन लाई यहाँ जानुस्) दिनुहोला।
तपाईंका शब्दहरुले हामीलाई सुधारको निम्ती प्रोत्साहन प्रदान गर्ने छ।

ईमेल: mail@nepaligazal.com

धन्यवाद

42 comments

6
Feb

सम्पूर्ण नेपाली साहित्य

सम्पूर्ण नेपाली साहित्य प्रेमी मित्र हरु मा सर्ब प्रथम नमस्कार,
साथै, यो गज़ल सम्बन्धि वेबसाइट खोलेर हामी जस्ता युवा नव प्रतिवा हरु लाइ जुन किसिम को हौसला प्रदान गर्नु भएको छ सो को लागि म यो टिम लाइ नै बिशेष धन्देबाद दिन चाहन्छु,

नेपाली साहित्य पनि बिश्वो साहित्य भन्दा कुनै पनि आधार मा कम्जोर छैनौ भन्ने कुरा को प्रमाणित गर्न यो वेबसाइट ले ठुलो मद्दत पुरयाएको छ, अझै सुधार गर्नु पर्ने कुरा हरु धेरै छन् तर पनि यो वेबसाइट ले गर्दा हामी जस्ता नव प्रतिवा हरु ले प्रसस्त अवसर पाएका छौं भन्न गारो मान्नु हुँदैन र म फेरी पनि तपाईं सम्पूर्ण लाइ हृदय देखि नै धन्देबाद दिन चाहन्छु !

धन्देबाद!!!!

नेपाली साहित्य लै माया गर्ने
बिष्णु प्रसाद श्रेष्ठ
चितपोल -१ भक्तपुर
हाल काठमाडौँ

6
Feb

सम्पूर्ण नेपाली साहित्य

सम्पूर्ण नेपाली साहित्य प्रेमी मित्र हरु मा सर्ब प्रथम नमस्कार,
साथै, यो गज़ल सम्बन्धि वेबसाइट खोलेर हामी जस्ता युवा नव प्रतिवा हरु लाइ जुन किसिम को हौसला प्रदान गर्नु भएको छ सो को लागि म यो टिम लाइ नै बिशेष धन्देबाद दिन चाहन्छु,

नेपाली साहित्य पनि बिश्वो साहित्य भन्दा कुनै पनि आधार मा कम्जोर छैनौ भन्ने कुरा को प्रमाणित गर्न यो वेबसाइट ले ठुलो मद्दत पुरयाएको छ, अझै सुधार गर्नु पर्ने कुरा हरु धेरै छन् तर पनि यो वेबसाइट ले गर्दा हामी जस्ता नव प्रतिवा हरु ले प्रसस्त अवसर पाएका छौं भन्न गारो मान्नु हुँदैन र म फेरी पनि तपाईं सम्पूर्ण लाइ हृदय देखि नै धन्देबाद दिन चाहन्छु !

धन्देबाद!!!!

नेपाली साहित्य लै माया गर्ने
Bishnu
Simaltar -1,Bhaktapur

6
Feb

good

8
Dec

Jeba na ka kata haru jebn

28
Nov

nikai ramra chhan yaha

nikai ramra chhan yaha lekhiyaka gajal haru
malai pani lekhana sikai dinus laula ab k garu

lekhana khoje gajal maile sabda kos chaina yaha
sathi le malai sikai dinus launa ab k garu

bhasa chahine laya chahine dubai ko abhab yaha
abhab metna sathi bhanus launa ab k garu

29
Nov

Tapai pani nikai ramro lekhnu

Tapai pani nikai ramro lekhnu hudo rai6, chhariyeka sabda haru dekhnu hudo rai6.................................

28
Nov

मेरी ऊनी

मेरी ऊनी नभएपछि
.......

रमाएथे ऊनिसँग, मनमुटु साटेपछि
टुक्रयो मुटु, अचानक उनैले काटेपछि ।
रमाएको मेरो मन, एकाएक रुएपछि
जिन्दगी के जिन्दगी, मेरी ऊनि नभएपछि ।।

काटीन् ऊनले मेरो मुटु, पारी चिराचिरा
भेटिन् क्यार सायद ऊनले, मायाभन्दा मंहगो हिरा ।
विश्वासघाती रैछे मोरी, थाहा मैले नपाएपछि
एक्लै मलाई पारीन् ऊनले, अन्तै माया लाएपछि ।।

भन्थिन् ऊनि सारा जिवन, मात्र तिम्रो लागि
आशा मात्र देखाई उनले, अर्कैसँग भागी ।
निष्ठूरीले मायामा, छुरा लाएपछि
अनायसै दुख्छ मन, ऊनलाई सम्झेपछि ।।

आफुभन्दा धेरै माया गर्थे उनिलाई
सायद माया कम हुदैन जुनिजुनिलाई ।
बुझिनन् क्यार ऊनले मलाई, दोष लाएपछि
अर्कैलाई रोजिन् ऊनले, सुख धेरै पाएपछि ।।

बिच बाटोमा ल्याई उनले, उत्तर यस्तो मागिन्
बिदा दिन कर लाग्यो, अन्तैतिर लागिन् ।
छुट्यो साथ ऊनिसित, आफू कमजोर भएपछि
जिन्दगी के जिन्दगी, मेरी ऊनि नभएपछि ।।
फलोस्, फुलोस् जिन्दगी तिम्रो, अर्कैसँग गएपनि
तिमी मेरो नभएपनि, तिमी मेरो नभएपनि ।

12
Nov

i like this. sabai la yate

i like this. sabai la yate maya garddai geaya kati ramro huntho hola hi gazal chhara.by ramesh 9841833790

6
Feb

ramra 6 yasre ny

20
Oct

hlo namaskar sabaijana

hlo namaskar sabaijana sahitea anuragi mitra
ma pani gagal samrachana lekhnegar6u so friends malai contact garnu hola mg_aryal@yahoo.com ma

26
Aug

अधेरोमा घुम्दै थिए म

अधेरोमा घुम्दै थिए म हजुर
चन्द्रमा को उज्यालो भेटे
गजल लेख्ने तयारीमा थिए हजुर
यो पन्नामा मजाले भेटे !!

19
Jul

very nici i like gazal .

2
Jul

बर्षा याम गैरी खेत आली मन

बर्षा याम गैरी खेत आली मन पराएँ
मङ्सिरमा टन्न दाना बाली मन पराएँ

छुपु छुपु बिउ रोप्ने मेरी मनकी रोपार
छ्यापे हिलो बदलामा गाली मन पराएँ

घुम ओढी लुकाएकी निर्मम चिर्ने अधर
भरिनुथ्यो सिउदो मैले खाली मन पराएँ

ताना तान चले पछि हिलै भयो शरीर
खले गरो रङ्ग मन्च ताली मन पराएँ

हिलो छ्यापी सझिएको पुज्य मेरो प्रतिमा
'बुद्धि'मता रोपारकी थाली मन पराएँ

26
Jun

ek damai ramro abhayan.

ek damai ramro abhayan. tapaiharu lai suvakamana.ok bye b..y..e.........

12
Jun

सम्पादक ज्यू namaskar नेपाली

सम्पादक ज्यू
namaskar

नेपाली गजल संग संबन्धी वेभ साइट herna bani chaa herchu pani ramro lag 6 gajal padchu ajbai uttara uttra pragati ko lagi subhakamana 6

myanmar
radeef.krl@gmail.com

12
Jun

sampadak jyu yo web ko

sampadak jyu

yo web ko uttara uttara pragti ra safaltaako nimti mero subhakamana hardam chhandai 6
sms garnu ho la hai

myanmar
radeef.krl@gmail.com

29
May

अदरणिय सम्पादक ज्यू,साह्रै

अदरणिय सम्पादक ज्यू,साह्रै राम्रो कामको थलनी भएको रहेछ अवस्यै यस् कार्यले नेपाली गजलको उत्थान्,समबर्धन तथा बृद्धिमा टेवा पुग्नेछ,साथै नव प्रतिभहारुले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका पाउने छ ।आज अफुले यो साईड पाउदा र हजुरहरुको आफ्नो गजल प्रतिको जमर्को देखेर सक्दो सहयोगको भावना जगएकी छु।साथै सफलताको कामना पनि गर्दछु।धन्यबाद!Address:sarulama79@yahoo.com

21
May

malai ta dherai ramro lagyo

malai ta dherai ramro lagyo .dherai dherai pragati hos.

18
May

Dear Editor, I would like to

Dear Editor,
I would like to thanks for creating this wonderful site, it would be a good idea if there is special area where student of Gazal like me can go and learn how to write a Gazal and learn more about Gazal.
Thanks,
Rohit Gautam
Kolding, Denmark

27
Apr

its very nice chha la

27
Apr

its very nice chha la

27
Apr

its very nice chha la

27
Apr

its very nice chha la

22
Apr

iam very happy to look this

iam very happy to look this site. ilike gajal so much ,in future i will try to sent .

16
Mar

ramro

13
Mar

dherai ramro kam garnu vayako

dherai ramro kam garnu vayako ma dherai dherai dhanyabad

10
Mar

this very good

4
Mar

xTof lx+;f anfTsf/ / rGbf

xTof lx+;f anfTsf/ / rGbf x'G5 zx/df ..
yfxf 5}g s}n] lhag aGb x'G5 zx/df ..

;Eotf / Odfgsf] vf]n cf]l9 uNnLdf ..
dfG5]n] dfG5] a]Rg] wGbf x'G5 zx/df

h]ng]nsf] Aofkf/df cbfntn] o:t} eG5 ..
bf]ifL d'Qm lgbf]{ifnfO{ b08 x'G5 zx/df

ef]s ufpFdf 5, ef]ufO klg ;:tf] ;:tf] ..
t/ cefa ufpFdf eGbf x'G5 zx/df

:jR5 gftf x'b}x'Gg h:tf] ufpFdf kjg rN5 ..
9n h:t} OHhtsf] uGw x'G5 zx/df ..

16
Jan

Namaste.... I'm Sandesh

Namaste....
I'm Sandesh Kandel[Alpabiraam]
maile nepalima gazal sampresan garna sakina kaso garne hola.Gazal bidha malai ni manpar6.

30
Nov

Thanx 4 such website

28
Oct

Hi friend i m Bhim from

Hi friend i m Bhim from United States of America. I m very proud of you guys and wanna give great thanks for your website and Acknowledge. This is my first time that i saw Nepali gazal website in the internet, and this is very good and fantastic. i don't write gajal,kavita and katha but i m fan of these all. Thanks again for the crews of this website and for gazalanuragi lai. I had put www.youtube.com because i don't have website for that i m sorry.
Thank you
Bhim Acharya
USA, SALT LAKE CITY, UTAH.

23
Oct

it is so useful for us

16
Oct

Tapai haruko prayash eakdam

Tapai haruko prayash eakdam ramro lagyo.Nepali gazalko chhetrama ramro kam garnu bha chha.Dherai dherai dhanyabad...

8
Aug

dherai ramro kam.

31
Mar

सम्पूर्ण नेपाली साहित्य

सम्पूर्ण नेपाली साहित्य प्रेमी मित्र हरु मा सर्ब प्रथम नमस्कार,
साथै, यो गज़ल सम्बन्धि वेबसाइट खोलेर हामी जस्ता युवा नव प्रतिवा हरु लाइ जुन किसिम को हौसला प्रदान गर्नु भएको छ सो को लागि म यो टिम लाइ नै बिशेष धन्देबाद दिन चाहन्छु,

नेपाली साहित्य पनि बिश्वो साहित्य भन्दा कुनै पनि आधार मा कम्जोर छैनौ भन्ने कुरा को प्रमाणित गर्न यो वेबसाइट ले ठुलो मद्दत पुरयाएको छ, अझै सुधार गर्नु पर्ने कुरा हरु धेरै छन् तर पनि यो वेबसाइट ले गर्दा हामी जस्ता नव प्रतिवा हरु ले प्रसस्त अवसर पाएका छौं भन्न गारो मान्नु हुँदैन र म फेरी पनि तपाईं सम्पूर्ण लाइ हृदय देखि नै धन्देबाद दिन चाहन्छु !

धन्देबाद!!!!

नेपाली साहित्य लै माया गर्ने
तिर्थ राज श्रेष्ठ "दिल"
चिसापानी -६ रामेछाप
हाल काठमाडौँ ठमेल

23
Jul

Hi friend i am prakash from

Hi friend i am prakash from Bardiya
I like your pharase you wrote. it touches bottom of my heart. I shall be greatfull to you. send me mail

Thanks
Prakash nishchal

10
Mar

although there are a couple

although there are a couple of spelling errors here and there, its a great leap towards enhancing our literary horizons.
Nice to see a complete package in the form of a website promoting Nepali gazals.

18
Feb

सम्पादक ज्यु हजर हरुको यो

सम्पादक ज्यु हजर हरुको यो कार्य मलाई असाध्यै सह्रनिय लाग्यो । वास्तवमा यो कार्यले अव नेपाली साहीत्यआकाशमा गजल विधालाई उनन्नय गर्न महत्वपुर्ण योगदान वनाउने छ । यो प्रतिष्ठानको गतीलो कार्य हो र यस्मा खास गरी ईन्टरनेटको पहुच भन्दा टाढा रहेका श्रोता र गजलाकारहरुलाई समेट्नका लागी खास ढगंले यो प्रतिष्ठनाले सोचोस । हामी सस्थागत रुपमा मध्यपस्चिमााचल गजल प्रतिष्ठान सुर्खेत शाखा को तर्फवाट र मेरो व्यक्तीगत रुपमा सधै यो अनलाईनलाई सहयोग गर्न तयार रहनेछु । धन्यवाद ।



गणेशकाचन भारती
सुर्खेत मो ९७४८००२१३9

13
Apr

गणेशकाचन जी नमस्कार नेपाल गजल

गणेशकाचन जी नमस्कार नेपाल गजल प्रतिष्ठानको तर्फबाट तमाम मध्यपश्चिम गजल प्र्र्रष्ठिानका मित्रहरुलाई स्वागत गर्न चाहान्छु । साथै यहाहरुलाई अनलाईन गजल संवन्धी बहसमा आमन्त्रण गर्न चाहान्छु । यसको लागि यहाहरुले विभिन्न अनलाईन पत्रिकाका साथै फेस वुक मार्फत पनि सहभागिता जनाउन सम्नु हुने छ ।
केशु बिरही
keshubirahi2008@yahoo.com

1
Feb

धन्यवाद तपाईहरुलाई ज्यादै

धन्यवाद तपाईहरुलाई

ज्यादै खुसी लाग्यो । नेपाली गजल संग संबन्धी वेभ साइट हेर्न पाएकोमा । यो राम्रो कामको थालनी गरेको जस्तो लाग्यो । त्यसमा पनि गजलकार केशु बिरहीको गजल संबन्धी बहस त झनै महत्वपुर्ण लाग्यो । आज गजलमा बहस चलाउन पर्ने महसुस जताततै चैरहेको छ। यसै क्रममा बिरही ज्यु ले ल्याउनु भएको बहस संबन्धी प्रस्ताव वा कार्यक्रम जे भनौ यो ज्यादै सान्दर्भिक लागेको छ । उहाको यो कदमलाई सवैले सहयोग पुर्याउने हो कि ?

दीर्घ क्षत्री
रुपन्देही

1
Feb

राम्रो कामको थाली यो राम्रो

राम्रो कामको थाली
यो राम्रो कामको सुरुवात गर्नु भएको रहेछ । यसले अवस्य पनि नेपाली गजलको श्रवृद्धिीमा सहयोग पुर्याउने आसा गरेको छु । सफलताको कामना छ ।

केशु बिरही
नेपाल गजल प्रतिष्ठान

7
Jan

सम्पादक ज्यू हजूरहरूका मेल र

सम्पादक ज्यू
हजूरहरूका मेल र सम्मान त पाँए तर वेभसाइटमा उत्कृष्ट गजल अझै फ्रन्टपेजमा देख्न पाइएन अतः कृपया टाँसीदिनुहुन्छ की ?अन्तमा मैले मेल जबाफ र तस्बीर समेत पठाएकाे छु, खबर पाँउ भन्ने अपेच्क्षाकृत छु ।
श्याम राेक्का ,इजरायल ।

प्रतिकृया लेख्नुस्

The content of this field is kept private and will not be shown publicly.