तिमीले छोडे देखी पागल जस्तै भाको छु
जिन्दगी को गोरेटो मा एकल यात्री भाको छु
प्रेम को फूल फुलाउने ठुलो रहर थियो
अैजार बिना को माली जस्तै भाको छु
जैले देखी तिमी ले माया मेरो मारे पछी
पानी बिना को माछा जस्तै भाको छु
फर्की आउछु भनी गयौ तर कहिले आइनौ
लैला बिना को मज्नु जस्तै भाको छु
तिम्रै सम्झना मा केही शब्द कोर्दै छु
त्यही शब्द को माला उनी मैले गीत गाको छु
>>>>>>>>>>>>बिछोड<<<<<<<<<<<<<
प्रतिकृयाहरु
2 hours 27 min ago
2 hours 27 min ago
2 hours 29 min ago
16 hours 14 min ago
1 day 37 min ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago