
संघर्श को मैदान मा छोडि ,भाग्ने रैछ तिम्रो बानी
तर सोचेनौ किन, आफ्नै देश लाई हुन्छ कि हानी ...................
डलर को खोजिमा , बेचयौ तिमी ले माया र मामता
तर भूल्यौ किन , नेपालमा पाइन्थ्यो सुन को खानि ..................
लत्याएर मातृभूमी , पुग्यौ तिमी बिदेशी को चाकरिमा
तर पुछेनौ किन , आमा को आँखा बाट झर्ने पानी ..................
जन्मदा र मर्दा पनि , शरण लिएउ एही माटोमा
तर सुम्पिएउ किन , पराइ माटोमा जोश र जवानी .................
प्रतिकृयाहरु
2 hours 27 min ago
2 hours 28 min ago
2 hours 29 min ago
16 hours 15 min ago
1 day 37 min ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago