जतिकाम

माधव चौधरी's picture

जतिकाम गर्दा पनि कसैले काम गरी भन्नदैनन्
भोकै सुते पनि कसैले खान दिदैन्
काम गर्छु होटलमा खाना खाने ठाउँ छैन
बस्छु म पाटीमा सुत्ने ठाउँ छैन

जतिकाम गर्दा पनि कसैले काम गरी भन्नदैनन्
भोकै सुते पनि कसैले खान दिदैन्
काम गर्छु होटलमा खाना खाने ठाउँ छैन
बस्छु म पाटीमा सुत्ने ठाउँ छैन

1 comment

22
Feb

yo ke lekheko ho sir ?

yo ke lekheko ho sir ?