मायाँ तिमी

हिमबहादुर सिजापति “वितिष दैलेखी”'s picture

मायाँ तिमी सधैँ मेरो मोवाइलमा धाउने नगर ।।
निद्रा मात्रै खराव हुन्छ सपनिमा आउने नगर ।।

बाध्यता हो कायरता होइन तिमी वाट टाढा हुनु ।
एकपल पनि नछोडि मेरो आँखामा छाउने नगर ।।

नबुझेर मायाँ लाए बुझेँ लाउने मन छैन है ।
मन नभई नभईकन जबरजस्ती लाउने नगर ।।

तिम्रो मनमा राखी मलाई खुट्टा समाई ढोगे पनि ।
अपुरा तिम्रा कल्पनामा मलाई दोहो¥याई दाउने नगर ।।

कति थिए सपना मेरा उडायो सवै हुरीले ।
“बितिष” को गित र गजल बनाई गाउने नगर ।।

हिमबहादुर सिजापति “वितिष दैलेखी”
रेडियो धु्रवतारा सामुदायिक एफ.एम. ८९.८ मेगाहर्ज दैलेख ।

4 comments

24
Feb

मायाँ तिमी सधैँ मेरो मोवाइलमा

मायाँ तिमी सधैँ मेरो मोवाइलमा धाउने नगर ।।
निद्रा मात्रै खराव हुन्छ सपनिमा आउने नगर ।।

बाध्यता हो कायरता होइन तिमी वाट टाढा हुनु ।
एकपल पनि नछोडि मेरो आँखामा छाउने नगर ।।

नबुझेर मायाँ लाए बुझेँ लाउने मन छैन है ।
मन नभई नभईकन जबरजस्ती लाउने नगर ।।

तिम्रो मनमा राखी मलाई खुट्टा समाई ढोगे पनि ।
अपुरा तिम्रा कल्पनामा मलाई दोहो¥याई दाउने नगर ।।

कति थिए सपना मेरा उडायो सवै हुरीले ।
“बितिष” को गित र गजल बनाई गाउने नगर ।।

29
Feb

k bhanna khojnu bhayako

k bhanna khojnu bhayako hajur.

22
Feb

माया पाउन तिमी म तिर अबदेखि

माया पाउन तिमी म तिर अबदेखि धाउने नगर ।
बेकार निन्द्रा खराब हुन्छ सपनी मा आउने नगर ।

yesko line yesto hunu perni thiyo sir ali begera aarko tali ali milayra lekhanu la . puskal

23
Feb

Hun6 Hajurko Sallaha

Hun6 Hajurko Sallaha Sujhablae Pa6yaudai Jane 6u.