मनको मान्छे

मनको मान्छे जिन्दगीमा पाएकोछु भन्ने गर्थे
उनीसंगै बाच्ने कसम खाएकोछु भन्ने गर्थे
भन्न सकिन मैले उनलाई माया धरै गर्छु भनि
पहिलो पटक उनलाई माया लायेकोछु भन्ने गर्थे
थाहा थिएन उनको मनमा कसले राज्य जामकोथ्यो
एक मात्र मैले उनलाई चाहेकोछु भन्ने गर्थे
एकान्तमा एक्लेई बसी गितार संगै गित गाउदा
उनकै निम्ति हरपल गित गएको छु भन्ने गर्थे
मनको मान्छे जिन्दगीमा पाएकोछु भन्ने गर्थे
उनीसंगै बाच्ने कसम खाएकोछु भन्ने गर्थे ...

प्रतिकृयाहरु
1 week 5 days ago
2 weeks 5 days ago
2 weeks 6 days ago
2 weeks 6 days ago
3 weeks 2 days ago
3 weeks 4 days ago
3 weeks 4 days ago
3 weeks 4 days ago
4 weeks 4 days ago
5 weeks 4 days ago