23
Mar

सीमाना मेटिदैछ

राकेश कार्की's picture

दुई गजल

सीमाना मेटिदैछ

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

दुर्भाग्य सिमाना मेटिदै छ
नेपालको गला रेटिदै छ

नेपाली अनुहार हराउँदै छ
विदेशी अनुहार भेटिदै छ विस्तृतमा पढ्नुस् »

23
Mar

bairi najar laune bela

आँधी हुरी सवाने बेला
बादल रुठी आउने बेला

खाडी ठाउमा निधन मेरो
भाको खबर पाउने बेला

डाँको छोडी नरोऊ सानु
लास मेरो ल्याउने बेला

खानु हुन्न हरेश तिम्ले विस्तृतमा पढ्नुस् »

22
Mar

मेरो देश नेपाल

Sanamgole's picture

लालिगुराश फुल फुल्ने मेरो देश नेपाल
सप्तरंगी इन्द्रेणी झुल्ने मेरो देश नेपाल

हरियाली वनपाखा सेतो हिमालको काख
ऋषिमुनी तपस्वी डुल्ने मेरो देश नेपाल

स्वच्छ सफा हराभरा प्रकितिको बर्दान विस्तृतमा पढ्नुस् »

22
Mar

चिरेर हेर यो छाती !!

shambhu karki's picture

चिरेर हेर यो छाती हिमाल देख्छौ
लेखिएको यो मुटुमा नेपाल देख्छौ

जब माग्छ देशले म सँग रगत
तब मैले बगाएको फेवाताल देख्छौ

अत्याचारले पनि सिमा नाघी सक्यो
अब क्रान्तिको राको र मसाल देख्छौ विस्तृतमा पढ्नुस् »

22
Mar

क्षत बिक्षत भएकोछ मुटु

Thapa Naren's picture

क्षत बिक्षत भएकोछ मुटु अाज टालौ कसोगरी।
उदास उदासछ मन प्रेमको दीप बालौ कसोगरी।

सीसाझै टुक्रा टुक्राभए मेरा सुनखरी सपनाहरू,
बिस्वास अनि अास्थाको जग बसालौ कसोगरी। विस्तृतमा पढ्नुस् »

22
Mar

उठौ युवा जागौ युवा अब त केहि गर्नु छ ।

Thapa Naren's picture

उठौ युवा जागौ युवा अब त केहि गर्नु छ ।
नेपाल अामाको काचुली जसरी नी तिमीले फेर्नु छ।

हिमाल पहाड तराई मधेश साझा एउटै फुलबारी,
बिविधतामा एकताको रङ्ग मिलिजुली भर्नु छ ।। विस्तृतमा पढ्नुस् »

22
Mar

भावीले लेखेको तकदिर मेटेर मेटाउन सकिन,

Thapa Naren's picture

भावीले लेखेको तकदिर मेटेर मेटाउन सकिन,
बिपनीमा जती रोएनी सपनीलाई भेटाउन सकिन।।

ठुलो भुल गरेछु मैले उडेको बादललाई छोयर ,
बर्सा बनी झरयो अंजुलीमा अटाउन सकिन ।। विस्तृतमा पढ्नुस् »

22
Mar

दिन प्रति दिन निर्दयी लाचार

Thapa Naren's picture

दिन प्रति दिन निर्दयी लाचार बन्दैछ सरकार कस्तो अचम्म।
स्वतन्त्र बिचारमाथी सधै हुन्छ संगिनप्रहार कस्तो अचम्म।।

कान्त्रीको बिगुल फुकेथ्यो अग्रगामी परिवर्तन गर्छु भनेर, विस्तृतमा पढ्नुस् »

21
Mar

Maanchhe Bhitra Ko Maanchhe Bolchha

मान्छे भित्रको मान्छे बोल्छ
आलोक गौतम का केही कविताहरु

१.
अवस्था,
जीवनको पश्चिमाकाशको पाहुना
बन्न पुगेको भएता पनि -
मानले पूर्वनै रुचाउंदो रहेछ
समृति जीवनको पुष्प वाटिका |

अनुहार ! विस्तृतमा पढ्नुस् »

21
Mar

jalpari jhai

जलपरी झैँ सौन्दर्य,बोलि तिम्रो मधुर
बोलिजस्तै हृदय नि,होलि तिम्रो मधुर

हिमानी झैँ मुस्कान,चाँद जस्तो मुहार
लोलाए झैँ हेराईको,लोली तिम्रो मधुर

स्वर्णहार त्यो रुपी,झल्कि झल्कि ज्यू विस्तृतमा पढ्नुस् »

Syndicate content