परिहास

3
Dec

(सानो बिद्रोह: गजलको लागी)

-गजल-
*****
यता ले
छिटो दे

दिन्छु म
भन्छौ जे

त्यत्तिकै
पुग्छ के

देख्लान्
लुका 'ए’
******
(कति पुरानो मान्यतामै मात्र गजल लेख्ने)
* सानो बिद्रोह: गजलको लागी ....
* बिपरित: प्रत्येक शेरमा कम्तिमा ६ मात्रा हुनु पर्ने मान्यता...
* र्समर्थन: पढिने गजल को...

Syndicate content