राज श्रेथ तिर्थ

1
Sep

म सँग नि तिम्रो जस्तै कुरा भाको भए,

म सँग नि तिम्रो जस्तै कुरा भाको भए,
देखे जती सोचे जती सबै पुरा भाको भए,
म सँग नि तिम्रो जस्तै कुरा भाको भए,

बनाउँथे छिया छिया कती कती मुटु हरु,
मेरो मन नि तिम्रो जस्तै छुरा भाको भए,
म सँग नि तिम्रो जस्तै कुरा भाको भए,

बिताइदिन्थे सारा जिबन एक्लिएर सधैं भरी
म पनि तिमी जस्तै सुरा भाको भये ,
म सँग नि तिम्रो जस्तै कुरा भाको भए,

हुने थिएन हार मेरो जित्थे होला मैले पनि, विस्तृतमा पढ्नुस् »

Syndicate content