mitra pulami magar

24
Jan

Prem

बगैचा मा सजिएको फुल होउ तिमी
मन्दिर मा सजिएर बस्नु है
मार्छोउ भने मरिदिन तयार्छु
तड्पाई तड्पाई नमार्नु है

चम्किलो दीप होउ तिमी
हतासमा कहिल्ये नानिब्नु है
बिसालु काडा बनि आरुको जीबनमा
कहिल्ये पनि नाबिज्नु है

स्वोर्गाकी अप्सराको जस्तो तिम्रो मुहार
चुम्बन गर्न कसैलाई नदिनु है
कसैले प्रेम प्रस्ताब राखी दिएको पत्र
हृदये देखि स्वीकार गरि नलिनु है विस्तृतमा पढ्नुस् »

Syndicate content