श्यामप्रसाद पाण्डे

31
Jan

अब

दिलभित्र मायाको बीज छर्नु पर्ने भयो अब
नयाँ नाता हामी बिच जोड्नु पर्ने भयो अब

हरेक रात सपनीमा तिम्लाई देख्न थालेपछि
तिम्रै मुटु भित्र डेरा सर्नु पर्ने भयो अब ।

खोला वारि म चैँ तिमि पारी भएपछि
बिना फड्के खोली पनि तर्नु पर्ने भयो अब ।

बजारमा हाम्रा नाम जोडी हल्ला चलेपछि
सबका सामु तिम्रो नाम कोर्नु पर्ने भयो अब ।

ख्याल ख्याल मै समाजको बात लागेपछि विस्तृतमा पढ्नुस् »

Syndicate content