तन िदनु पर्छ सकीनछ कि सकिदैन
मन िदनु पर्छ सकिनछ कि सकिदैन
सिउदाेमा सिन्दुर लाएर मेराे
बन्दिनु पर्छ सकिनछकि सकिदैन
जुनि जुनि म तिमै हुनछु भनेर
भन्दिनु पर्छ सकिन्छकि सकिदैन
तिमि पूर्व रुन्छ्यौ अरे,म त यहाँ पश्चिम रुन्छु.
जब तिम्रो याद आउछ,तब छेउको तस्बिर छुन्छु
मर्न त मर्नु नै पर्छ,तर बाँचेर मर्नु पर्छ
तिमि त जीवनको,सुरुमै हरेश खाएको हल्ला सुन्छु
मैले गरे जति माया,तिमिलेनी गरेकै छ्यौ
त्यसैले भंछयौनी किताब पढदा,हरेक पाना को अक्छ्यरमा हुन्छु
पखेटा भए उडेर भेट्थे, सागर भए पौडेर आउथे
सागर बनाउन मेची थुन,अब म यहाँ काली थुन्छु
रोशन बराल "इलामेली"
यो फुर्सदको क्षेण हो साथी मिठा मिठा कुरा गर
आखिर जिवन जिउनै छ राम्रा राम्रा बुट्टा भर
एना झै कञ्चन अनि परदर्शि यो जिन्दगी
चार दिवारे कैदि हैन घरि घरी मोज गर
हिरोको काग हुरिको चरा हैन यो जिन्दगी
सगरमथाको चुरो टेक्ने कहि कतै जोस गर
जली आफु दिने उज्यालो दियो यो जिन्दगी
सिरैटोले निभ्न सक्छ अगी पछि नि होस गर
शिसिर र बशन्तको तछाड मछाड यो जिन्गी विस्तृतमा पढ्नुस् »
गजल-सिमा नाग्यो
हिजो राती उनको याद उर्लिएर सिमा नाग्यो
सपनिमा आइन मोरी मध्यरातमा निद्रा भाग्यो
एकै झल्को एकै बोली मुटु निरै गडे पछी
आँखा चिम्ली मन टोले तेइ मोरिकै माया लाग्यो
मुटु भरी उन्कै माया अन्त मन किन भुल्थ्यो
अरु सबै भुलाएर संगै जिउने चाह जाग्यो
बलेको त्यो उन्को रुप पुणिमाको चन्द्र जस्तै
देखे पछी तन मन आत्मा उन्कै माया माग्यो विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
2 hours 29 min ago
2 hours 41 min ago
2 hours 41 min ago
2 hours 41 min ago
2 hours 41 min ago
2 hours 41 min ago
2 hours 41 min ago
2 hours 41 min ago
2 hours 41 min ago
2 hours 41 min ago