गजल
सागर ज्ञावालि “प्रितम”
वालिङ, स्याङ्गजा
9846154351
नदिएमा घरबाट भगाईदिउँला हुँदैन र ?
चुरा अनि सिन्दुर पोते लगाईदिउँला हुदैन र ?
बिश्वासको दियो बाली चोखो माया भरौँला नि ?
बैशका ति रहरहरु मेटाईदिउँला हुँदैन र ?
फक्रिएको गुलाबसरी पोख्त तिमी रुपबाटै
मगमग बासना झैँ बसाईदिउँला हुँदैन र ?
बाल बच्चा फकाउँदै, तिमी खाना पकाउलि नि ।।।। विस्तृतमा पढ्नुस् »
गजल
खै कस्तो हो , यो मायाको जातै मिठो हजुर ।
एकान्तमा समाएको हातै मिठो हजूर ।
जव छुन्छ योमायाले भोक निदा डाँडाँ काँट्छ ।
मिठा मिठा पिरतिका बातै मिठो हजूर ।
पिरतीमा बर्षा लाग्दा मगमग वासनाको
अंगालोमा लाज छेक्ने हात मिठो हजूर ।
चढ्दो उमेर वढ्दो वैश,थाम्न गाह्रो हँुदा खेरी
सँगै सँगै बिताउदो रातै मिठो हजूर ।
संसारमै ठूलो चिज मायालु नै हँुदा खेरी विस्तृतमा पढ्नुस् »
तिम्लाई भुल्न रातदिनै म पिएर बर्बात भए ।
पानी बिना माछि जस्तै म जिएर बर्बात भए ।
रातो डोली चढ्यौ आज दुई आँखा बन्द गरी
बितेका ति अतितहरु सम्झिएर बर्बात भए । विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
2 hours 53 min ago
2 hours 54 min ago
2 hours 55 min ago
16 hours 41 min ago
1 day 1 hour ago
1 day 3 hours ago
1 day 3 hours ago
1 day 3 hours ago
1 day 3 hours ago
1 day 3 hours ago